तीज नृत्यमा विजयी विद्यार्थी

आदर्श जनप्रेमी मावि कौशलटारले आयोजना गरेको भक्तपुर जिल्लाव्यापी विद्यालयस्तरीय तीज नृत्य प्रतियोगितामा उपाधी विजेता ओम ज्ञान मन्दिर लोकन्थलीका विद्यार्थी । तस्वीर: रमेश गिरी